Skip to main content

Kharidar Science Model SET

खरीदार विज्ञान
Model Set
1)पृथ्वीमा सय केजि उचाल्न सक्ने व्यक्तीले चन्द्रमामा गएर कति केजि उचाल्न सक्छ?-600 kg
2)स्वतन्त्र खसाइ को अवस्थामा वस्तुको तौल के हुन्छ?- तौलबिहिन
3)गर्मीको बेला दिउसोको तातेको रोडमा पानीको भ्रमात्मक दृश्य देख्नु लाई के भनिन्छ?- मिराज
4)मानिसको कानले सुन्न सक्ने ध्वनि लाई के भनिन्छ?-audible sound
5)ट्रान्सफर्मरको voltage तार को फन्काको संख्या संगको सम्बन्ध कस्तो हुन्छ?- अनुक्रमनुपतिक
6)क्षमताभन्दा बढी विद्युत प्रभाव भएमा स्वतः पग्लेर परी पथमा विद्युत् प्रवाह रोक्न प्रयोग गरिने मसिनो तारको टुक्रालाई के भनिन्छ?-fuse
7)चीमभित्र भएको फिलामेन्ट कुन धातुबाट बनेको हुन्छ?- tongston
8)पानीमा घुल्ने छार हरु बाट बनेको hydroxide यौगिक लाई के भनिन्छ ? – alkali
9)शुद्ध पानीको पिएच मान कति हुन्छ? – 7
10)आगो निभाउने यन्त्रमा कुन ग्यासको प्रयोग हुन्छ? Carbon dioxide
11)सुर्तीलाई कसिलो राख्न फूलहरु फलफूल र खाद्यान्न नसुकाई  के को प्रयोग गरिन्छ?- glycerol
12)PVC को पूर्ण रुप के हो?-Ployvinyl chloride
13)लामखुट्टेको जीवन संक्रमण लालबाग निस्केको कति समयमा उचित तापक्रम र खाना पाएमा लाभाबाट पुपा बन्छ ?- 1 हप्ता
14)आफ्नो खाना आफै तयार गर्ने जीवहरुलाई के भनिन्छ? – स्वपोसक जीव
15)स्वासप्रस्वास क्रियामा वायुको छमता नाप्ने यन्त्रलाई के भनिन्छ?- स्पाइरोमिटर
16)रक्तकोष कति प्रकारका हुन्छन्?- 3
17)मानिसको अनुहारमा कति वटा हड्डी हुन्छ ? – 14
18)सरीरबाट मुटुमा रगत पुर्याउने नलीलाई के भनिन्छ? सीरा
19)दुईवटा फरक गुण लिएर विरुवाहरु बीच परागसेचन गर्ने प्रक्रीयालाई के भनिन्छ? –dihybrid cross
20)मानिसको वैज्ञानिक नाम के हो ? Homosapiens
21)भखर जन्मेको बच्चा मा कति वटा हड्डी हुन्छ ? 300
22)सौर्य परिवार बाट यम ग्रहलाई कहिले ग्रहको सूचीबाट हटाइयो?- 2006
23)कुन ग्रहलाई चक्रयुक्त ग्रह भनिन्छ? – शनि
24)नेपालमा इन्टरनेट सेवा कहिलेबाट सुरु भएको हो? सन् 1994
25)सफा पानी र समुद्रको पानी कुनमा बढी घनत्व हुन्छ? समुद्र

Comments

  1. For latest and gk about Nepal and World in English . Visit Link https://www.gk-iq.com/

    ReplyDelete
  2. For latest and gk about Nepal and World in English .
    GK NEPAL

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सुब्बा ,अधिकृत तयारीको लागि अर्थशास्त्र(Economic )

# अर्थशास्त्र(Economic) सामान्य अर्थमा अर्थशास्त्र भन्नाले समाजमा आवश्यकता पुरा गर्नका लागि गरिने विभिन्न आर्थिक क्रियाकलापको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ। अर्थशास्त्र समाजिक विज्ञान हो जसले सम्पूर्ण मानवीय आर्थिक क्रियाकलाप हो । केही प्रसिद्ध अर्थशास्त्रीका मुख्य बुँदा र आलोचनाहरु तल उल्लेखित छन्।  १. एडम स्मिथ: धन संबंधी परिभाषा २. Alfred marshall: भौतिक कल्याण सम्बन्धी परिभाषा  ३.रबिन्स: दुर्लभता र छनौटसम्बन्धी परिभाषा  #एडम स्मिथको अर्थशास्त्रको परिभाषाका मुख्य बुँदाहरू  * अर्थशास्त्रको र विन्दु धन हो। *मानिसको आवश्यकता पूरा गर्ने एकमात्र साधन धन हो। *अर्थशास्त्रको सम्बन्ध आर्थिक मानवसँग मात्र हुन्छ। *धनको तुलनामा मानिसको स्थान गौण हुन्छ। *धनको स्रोत भनेकै रोजगार पूर्ण श्रम हो।  *धन भित्र भौतिक बस्तु हरु मात्र समावेश हुन्छन्। *अर्थशास्त्र धनको वृद्धिका कारण र तरिका हरु को अनुसन्धानका लागि हो। # alfred marshall को परिभाषा का मुख्य बुँदाहरू *धनको तुलनामा मानवीय कल्याणमा बढी जोड। *अर्थशास्त्रले साधारण मानिसको व्यवहारको अध्ययन गर्दछ। *अर्थशास्त्र भौतिक कल्याणको अ

Political science (राजनीतिशास्त्र) लोक सेवा आयोग तयारी को लागि महत्वपूर्ण

# राजनीतिशास्त्रको बहुबैकल्पिक बस्तुगत प्रश्नोतरहरु 1)राजनीतिशास्त्रको उत्पत्ति यूनानी भाषामा का तीन शब्द polis ,polity र politea भएको हो।                 Polis  अर्थात् नगरराज्य हुन्छ ।                  Polity को अर्थ सरकार हुन्छ।                 Politea को अर्थ संविधान हुन्छ। 2)"राजनीतिशास्त्रले पूरा पूर्वकालमा राज्यको रुपरेखा कस्तो थियो त्यसबेला यसको रुप स्वरुप कस्तो थियो र यसको आधार एवं रुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ "।यो विचार गेटेल को हो । 3)"Nature in politics", पुस्तकका लेखक ग्राहम वालास हो । 4)राजनीतिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रका रुपमा लिने विद्वान सीले हुन् । 5)राजनीतिक सिद्धान्तका दृष्टिकोणले महाभारतले पूर्वीय राजनीतिक दृष्टिकोण को चिन्तालाई प्रकाश पार्दछ। 6)राजनीतिको मूल मनोविज्ञानमा छ यो भनाइ ब्राइस को हो । 7)"Political science begins and ends with the state"यो विचार गर्नेर ले दिएका हुन् । 8)राजनीतिशास्त्रमा आचरण वादी आन्दोलनका बौद्धिक धर्मपिता चार्ल्स मेरियम लाई मानिन्छ। 9)राजनीति शास्त्र भनेक

25 Capsule For Subba Exam Fever

#500 प्रश्न उतर 5 दिन सुब्बा तयारी capsule 1 १) राष्ट्रीय गान नभएको देश switzerland हो। २) पशुपतिका 4 द्वार मध्ये मूलद्वार पश्चिम द्वार लाई मानिन्छ। ३) संयुक्त राष्ट्रसंघका विशिष्टिकृत संस्था हरु 15 वटा रहेका छन् । ४) जेलवाङ युद्ध पर्यटनको लागि चर्चित छ। ५) lumba sumba हिमालको उचाइ 5 हजार 200 मिटर रहेको छ। ६) नेपालमा जम्मा 32 प्रजातिका लालीगुराँस अरु पाइन्छन्। ७) निजीक्षेत्रबाट निर्माण सम्पन्न खिम्ती जलबिद्युत आयोजनाको क्षमता 60 मेगावाट रहेको छ। ८) 1961 अप्रिल 29 मा  switzerland विश्व वन्यजन्तु कोषको स्थापना भएको थियो। ९) समुद्दिन इजलासले आक्रमण गरेर ध्वस्त पारेको उपत्यकाको पुननिर्माण गराउने raja jaya raj dev हुन्। १०) नेपालमा रेन्बो ट्राउट माछा जापान बाट उपहार स्वरुप लिएको हो। ११) कर्क patrik बहादुर शाहको शासनकालमा नेपाल आएका थिए। १२) नेपाल मण्डलेश्वर भनेर यक्ष मल्ललाई चिनिन्छ। १३) चारकुने मुद्रा निष्कासन गर्ने राजा प्रताप मल्ल हुन। १४) नेपालको सबैभन्दा ठुलो काठको ढोका खड्ग समशेरले निर्माण गराएका थिए। १५) नेपालको इतिहासमा अमाली प्रथा चन्द्रशमशेरको पालामा खारेज भ