Skip to main content

Posts

Showing posts from February, 2018

गोरखापत्र ज्ञानसागर 2074 साल फागुन 16 गते बुधबार

गोरखापत्र ज्ञानसागर 2074 साल फागुन 16 गते बुधबार मा प्रकाशित बस्तुगत प्रश्नोत्तरहरु। १) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् 2018 मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो? #न्युजिल्यान्ड *180 राष्ट समेटी तयार पारिएको सो प्रतिवेदनमा नेपाल 122 औं स्थानमा रहेको छ। *प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा somalia रहेको छ। २)सर्वोच्च अदालतले सवारी साधनमा embossed number plate कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो? #वि.सं 2074 फागुन 10 ३) एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन सन् 2018 फेब्रुअरीमा कहाँ आयोजना गरियो? #काठमाडौँ (बि सं 2074 फागुन 7-15) ४) काठमाडौ महानगरपालिका र स्पेनको medrid बीच भगिनी सम्बन्ध कहिले कायम भएको हो? #सन् 2018 february 26 ५) हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन्? #आङरिता शेर्पा ६) वि. सं  2074 फागुन 12 मा बसेको प्रदेश सभा बैठकले प्रदेश नम्बर 6 लाई के नामाकरण गरियो? #कर्णाली प्रदेश ७)" मानिसले दयालाई कहिल्यै बिर

सुब्बा ,अधिकृत तयारीको लागि अर्थशास्त्र(Economic )

# अर्थशास्त्र(Economic) सामान्य अर्थमा अर्थशास्त्र भन्नाले समाजमा आवश्यकता पुरा गर्नका लागि गरिने विभिन्न आर्थिक क्रियाकलापको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ। अर्थशास्त्र समाजिक विज्ञान हो जसले सम्पूर्ण मानवीय आर्थिक क्रियाकलाप हो । केही प्रसिद्ध अर्थशास्त्रीका मुख्य बुँदा र आलोचनाहरु तल उल्लेखित छन्।  १. एडम स्मिथ: धन संबंधी परिभाषा २. Alfred marshall: भौतिक कल्याण सम्बन्धी परिभाषा  ३.रबिन्स: दुर्लभता र छनौटसम्बन्धी परिभाषा  #एडम स्मिथको अर्थशास्त्रको परिभाषाका मुख्य बुँदाहरू  * अर्थशास्त्रको र विन्दु धन हो। *मानिसको आवश्यकता पूरा गर्ने एकमात्र साधन धन हो। *अर्थशास्त्रको सम्बन्ध आर्थिक मानवसँग मात्र हुन्छ। *धनको तुलनामा मानिसको स्थान गौण हुन्छ। *धनको स्रोत भनेकै रोजगार पूर्ण श्रम हो।  *धन भित्र भौतिक बस्तु हरु मात्र समावेश हुन्छन्। *अर्थशास्त्र धनको वृद्धिका कारण र तरिका हरु को अनुसन्धानका लागि हो। # alfred marshall को परिभाषा का मुख्य बुँदाहरू *धनको तुलनामा मानवीय कल्याणमा बढी जोड। *अर्थशास्त्रले साधारण मानिसको व्यवहारको अध्ययन गर्दछ। *अर्थशास्त्र भौतिक कल्याणको अ

जानिराखौँ के हो "चैतलो पर्व"?

हुम्लामा मनाइने स्थानीय पर्व " चैतलो " हुम्लामा मनाइने स्थानीय पर्व चैतलो विशेषगरी सिमकोटमा मनाइने गरिन्छ। वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो चैतलो पर्व स्थानीय संस्कृति झल्कने पर्वका रूपमा लिने गरिएको छ। यो बिशेषतः महिलाको चाडका रुपमा लिइने भएपनि चैतलो पर्व मनाउन पुरुषले पनि महिलालाई सहयोग गर्ने गर्दछन्। यो पर्वको छुट्टै विशेष धार्मिक महत्व रहेको छ जसमा स्थानीय महिला भेला भएर सार्वजनिक रुपमा पुजा गर्ने ठाउँमा मङ्गल गान गाउनाले वर्षभरि सुख शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आफूसँग भएका गरगहना र स्थानीय पहिरनमा सजिएका महिलाले गीतबाट देवीदेवताको आराधना गर्छन्। यसबाट गाउँमा बालीनाली सप्रने मात्र नभएर रोगव्याधी पनि नलाग्ने पौराणिक मान्यता रहेको छ।  कला र मधुर स्वरका धनि महिलाको नेतृत्वमा गाउँ भरिका महिला बिहानैदेखि अनिवार्यरुपमा गित गाउन चोली र पहेंलो रङको बर्खेि तथा आफूसँग भएका गरगहनामा सजिने गर्छन्। ती महिलाहरु जेष्ठताका आधारमा गोलाकार लाइनमा बसेर गित गाउनाले यसको विशेष महत्व छ। बेलुकीपख धामीझाँक्री आएर पूजापाठ गरेर सिला हाल्ने गर्छन् र साथसाथै

Political science (राजनीतिशास्त्र) लोक सेवा आयोग तयारी को लागि महत्वपूर्ण

# राजनीतिशास्त्रको बहुबैकल्पिक बस्तुगत प्रश्नोतरहरु 1)राजनीतिशास्त्रको उत्पत्ति यूनानी भाषामा का तीन शब्द polis ,polity र politea भएको हो।                 Polis  अर्थात् नगरराज्य हुन्छ ।                  Polity को अर्थ सरकार हुन्छ।                 Politea को अर्थ संविधान हुन्छ। 2)"राजनीतिशास्त्रले पूरा पूर्वकालमा राज्यको रुपरेखा कस्तो थियो त्यसबेला यसको रुप स्वरुप कस्तो थियो र यसको आधार एवं रुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ "।यो विचार गेटेल को हो । 3)"Nature in politics", पुस्तकका लेखक ग्राहम वालास हो । 4)राजनीतिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रका रुपमा लिने विद्वान सीले हुन् । 5)राजनीतिक सिद्धान्तका दृष्टिकोणले महाभारतले पूर्वीय राजनीतिक दृष्टिकोण को चिन्तालाई प्रकाश पार्दछ। 6)राजनीतिको मूल मनोविज्ञानमा छ यो भनाइ ब्राइस को हो । 7)"Political science begins and ends with the state"यो विचार गर्नेर ले दिएका हुन् । 8)राजनीतिशास्त्रमा आचरण वादी आन्दोलनका बौद्धिक धर्मपिता चार्ल्स मेरियम लाई मानिन्छ। 9)राजनीति शास्त्र भनेक

जिल्ला अनुसार निर्वाचन क्षेत्र

# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag  , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला  *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,      इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम  * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) * निर्वाचन क्षेत्र भएका जिल्ल
शाखा अधिकृत दोस्रो पत्र राज्य र शासन १.५ नेपालको शासन प्रणाली (governance system in nepal) #शासन प्रणाली( governance system)        शासन प्रणाली भन्नाले w b का अनुसार: निष्पक्ष तर उद्देश्यपरक रुपमा राज्यका अधिकार र साधनको प्रयोग गर्ने परम्परागत तथा संस्थागत क्षमताको सन्योजनात्मक व्यवस्था । मुलुकको आर्थिक तथा समाजिक साधनको परिचालन तथा व्यवस्थापन गरी विकास गर्नका लागि राज्यका शक्ति र अधिकारको प्रयोग गर्ने क्षमता संरचना र पद्धति नै शासन प्रणाली हो। * सिद्धान्त : राज्यको शासन प्रणाली कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा संसारमा लागुहुने सर्वस्वीकार्य मापदण्ड देखिँदैन तापनि कार्यपालिकाको स्वरुपले अन्य दुई अंगको स्वरुप कार्यपद्धति र अधिकारमा प्रत्यक्ष असर पार्ने भएकोले आधुनिक संवैधानिक राज्यका कार्यपालिका वा कार्यकारिणीको स्वरुपलाई नै शासन प्रणालीको स्वरुप का रूपमा लिने गरेको पाइन्छ। -कार्यपालिकाको क्षेत्राधिकार व्यापक हुने भएकोले यसैको स्वरुपलाई हेरेर शासन प्रणालीको स्वरुप निर्धारण गरिन्छ। शासन प्रणालीको उद्देश्यहरु राष्ट्रिय हितको संरक्षण संवर्द्धन तथा राष्ट्र निर्माण राष्ट्रिय सुरक्षा
लोकसेवा आयोग राजनीतिशास्त्र १ राजनीतिशास्त्रको परिचय (introduction to political science)        मानिस राजनीतिक प्राणी हो। प्रत्येक्ष वा अप्रत्यक्षरुपमा मानवजीवनको सम्बन्ध राजनीतिसँग रहेको हुन्छ। समाजमा शक्ति नियन्त्रण र आर्थिक, धार्मिक, samajik आदि क्षेत्रमा राजनीतिको प्रभाव परेको हुन्छ। यसलाई विज्ञान हरु कि महारानी (queen of sciences) , guru विज्ञान आदि विभिन्न उपनामले चिनिन्छ, तर कतिपय विद्वानहरुले यसलाई फोहोरी खेलको रुपमा पनि व्याख्या गरेका छन्। १.१ राजनीतिशास्त्रको परिभाषा        (Definitions of political science) राजनीतिशास्त्रको परम्परागत परिभाषा      राजनीतिशास्त्रमा आचरणवादी क्रान्ति सुरु हुनुभन्दा पहिले यसलाई औपचारिक र संस्थापक दृष्टिकोणले केही साँघुरो घेराभित्र राखिएको थियो। राजनीतिशास्त्रलाई विभिन्न विद्वानहरूले आ-आफ्नो रुपमा परिभाषित गरेका छन्। राजनीतिशास्त्र त्यस विज्ञान को नाम हो जसको सम्बन्ध राज्यसँग छ र जसमा राज्यका आधारभूत स्थितिहरु र त्यसको मूल प्रकृति विभिन्न रूप र विकासको वर्णन गरिन्छ।-ब्लनसली Garner ले भनेका छन् राजनीतिशास्त्रको प्रारम्भ र अन्त्य राज्यसँगै
Nepal rastra bank vacancy 2074-11-11 राष्ट्र बैंक ले 151 पद को लागी बिज्ञापन खोलयो । Download गर्न यो लिंक म जानूस । https://nrb.org.np/hrm/recruitment/Officer,%20assistatn%20Bigyanpan%2074.11.10.pdf
Download  गर्न यो link क्लिक गर्नुस । https://drive.google.com/file/d/1pm9KEaJS3AtB_PEvCtfoGcuOWvQtxNbg/view?usp=drivesdk 2074-11-09 गोरखापत्रको ज्ञानसागर ।
सुब्बा तयारी 2074 केहि महत्वपूर्ण प्रश्न हरु । (subba preparation 2074 some important question ){part 1 }  1. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ? - बुद्ध लामा 2. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ? - नेपाल 3.. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ? - वि. स. २०७४ असोज १२ 4. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया 5) बुढी गण्डकी जलबिधुत आयोजना निर्माण सम्झौता नेपाल सरकारले कहिले बिधुत प्राधिकरण लाइ दियो? = वि स 2074 मन्सिर 8 गते 6)पर्सा बन्यजन्तु आरक्ष कहिले निकुन्जमा परिणत भयो? = बि स 2074 असार 19 7)हाल पिछडिएका क्षेत्रमा सुचिकृत नगरपालिका कति छन? =8 8) काठमाडौंमा मानब अधिकार भेला कहिले भयो? = बि स 2074 मन्सिर 23/25 9) 2017 डिसेम्बर 11 -14 मा WTO को कति औ मन्त्रीपरिसदिय सम्मेलन अर्जेन्टिनाको ब्युनर्स आयार्समा भयो? =11 औ 10. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ? - सुरुचि प

नेपाल को भौगोलीक अवस्था (geography of Nepal)

सुब्बा तयारी दोस्रो पत्र  Subba 2nd paper preparation in English 1.write briefly about water resources of Nepal . Water resources are source of water that are potentially useful for multidimensional purpose including agriculture ,industrial ,household ,recreational and environment activities . Despite being a landlocked country , Nepal is rich in water resources .  Regarding water resources , Nepal is the richest country in the Asia , while 2nd richest country all over the world . More than 6000 rivers of Nepal has a water storage of 1 lakh 48 thousand million cubic meter which is 74% of total water storage of country . 83000 MW hydro electric potential . Irrigation facility to 80 lakh hectare ,water supply to all nepalese ,water transport ,Pisciculture ,tourism are potentials. Rivers according to size and water storage are classified into 3:1st grade,2nd grade &3rd grade river . Water resources are two types above land and under lan  More than 1000 rivers 11km