Skip to main content

25 Capsule For Subba Exam Fever


#500 प्रश्न उतर 5 दिन सुब्बा तयारी capsule 1


१) राष्ट्रीय गान नभएको देश switzerland हो।
२) पशुपतिका 4 द्वार मध्ये मूलद्वार पश्चिम द्वार लाई मानिन्छ।
३) संयुक्त राष्ट्रसंघका विशिष्टिकृत संस्था हरु 15 वटा रहेका छन् ।
४) जेलवाङ युद्ध पर्यटनको लागि चर्चित छ।
५) lumba sumba हिमालको उचाइ 5 हजार 200 मिटर रहेको छ।
६) नेपालमा जम्मा 32 प्रजातिका लालीगुराँस अरु पाइन्छन्।
७) निजीक्षेत्रबाट निर्माण सम्पन्न खिम्ती जलबिद्युत आयोजनाको क्षमता 60 मेगावाट रहेको छ।
८) 1961 अप्रिल 29 मा  switzerland विश्व वन्यजन्तु कोषको स्थापना भएको थियो।
९) समुद्दिन इजलासले आक्रमण गरेर ध्वस्त पारेको उपत्यकाको पुननिर्माण गराउने raja jaya raj dev हुन्।
१०) नेपालमा रेन्बो ट्राउट माछा जापान बाट उपहार स्वरुप लिएको हो।
११) कर्क patrik बहादुर शाहको शासनकालमा नेपाल आएका थिए।
१२) नेपाल मण्डलेश्वर भनेर यक्ष मल्ललाई चिनिन्छ।
१३) चारकुने मुद्रा निष्कासन गर्ने राजा प्रताप मल्ल हुन।
१४) नेपालको सबैभन्दा ठुलो काठको ढोका खड्ग समशेरले निर्माण गराएका थिए।
१५) नेपालको इतिहासमा अमाली प्रथा चन्द्रशमशेरको पालामा खारेज भएको हो ।
१६) हुलाक घरको स्थापना स्थापना वीरशमशेर ले गरेका हुन्।
१७) सबैभन्दा पहिलो सन्धि केरुङ सन्धि हो।
२०) नेपाल सरकारले नेपाल सम्वत्लाई विसं 2065 देखि मान्यता दिएको हो।
२१) विश्वमा सबैभन्दा बढी मुस्लिम धर्मावलम्बी भएको देश ईण्डोनेशिया हो।
२२) गौना नाच विशेषता जनकपुरमा नाचिन्छ।
२३) झाँक्रीनाच रुकुम जिल्लामा नाचिन्छ।
२४) वैरागी जात्रा नेपालको जुम्ला मा मनाइन्छ।
२५) डुम्जे पर्व नेपालको शेर्पा समुदायले मनाउने पर्व हो।
२६) pathivara जिरेल जातिको प्रमुख देवता हो।
२७) हिउं तिहार व्यासी जातिले मनाउँछन्।
२८) नेपालको पहिलो नगरपालिका ललितपुर नगरपालिका हो।
२९) नेपालको संविधानअनुसार राज्यशक्तिको प्रयोग संघले, प्रदेशले र स्थानीय दलले गर्छ।
३०) नेवारी भाषाका महाकवि भनेर siddhidas amatya लाई चिनिन्छ।
३१) सन् 2009 देखि विश्वव्यापी रुपमा निरन्तर चलिरहेको SUN अभियान स्वास्थ्यसँग सम्बन्धित छ।
३२) radio nepal ले आफ्नो सामग्री  गरी 21 भाषामा प्रसारण गर्छ।
३३) gorkhapatra ले आफ्नो सामग्री गरी 37 भाषामा प्रकाशन गर्छ।

25 Capsules for subba fever in 5 days (part2)
Unit 1.1 ब्रह्मांड सम्बन्धी जानकारी
१. सूर्यको किरणको तापीय तीव्रता निश्चित गर्ने उपकरणलाई के भनिन्छ? एक्टिमोमिटर
२. सूर्यलाई कुन यन्त्रबाट हेर्न सकिन्छ? Heliscope
३. वर्षका कुन कुन दुई दिनमा सूर्य ठीक पूर्व अर्थात् exact east बाट उदाउँछ? मार्च २१ र सेप्टेम्बर २३
४. पहिलो अन्तरिक्ष केन्द्र कुन हो? सोभियत संघले स्थापना गरेको स्यालुट-१
५. सूर्य जत्रो वा योभन्दा सानो ताराको मध्य मण्डलमा ताप र चाप दुवै बढ्न गई nuclear fusion प्रक्रिया हुँदा विस्फोट हुन्छ, उक्त विस्फोट लाई के भनिन्छ? नोभा
६. बुध ग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको भन्दा कति छ? पृथ्वीको करिब १.१%मात्र
७. शुक्र ग्रह आफ्नो अक्षमा कसरी घुम्दछ? पूर्वबाट पश्चिमतिर
८. पृथ्वीको sister planet, twin planet भनेर कुन ग्रहलाई भनिन्छ? शुक्र ग्रह
९. सौर्यमण्डलका चारवटा terrestrial planets मा सबैभन्दा ठूलो ग्रह कुन हो? पृथ्वी
१०. पृथ्वीको परिक्रमा कुन दिशाबाट कुन दिशामा हुन्छ? पश्चिमबाट पूर्वतर्फ
११. पृथ्वी बाट सूर्य पछि अर्को सबैभन्दा नजिकको तारा कुन हो? alpha centaury
१२. दुई पूर्णिमा बीचको समय कति हुन्छ? २९ दिन
१३. रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? मंगल ग्रह
१४. मंगलग्रहमा टेक्ने पहिलो यान कुन हो? नासाद्वारा प्रक्षेपित भाइकिङ्ग-१
१५. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो? गेनिमिड
१६. शनि ग्रहमा पुग्ने पहिलो यान कुन हो? Pioneer 11
१७. रोमन परम्परागत विश्वास अनुसार कृषिका देवता भनेर कुन ग्रहलाई मानिन्छ? शनि ग्रह
१८. अरुण र वरुण ग्रहमा पुग्ने पहिलो यान कुन हो? Voyager 2
१९. असफल तारा भनेर चिनिने ग्रह कुन हो? अरुण
२०. वरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो? ट्रिटमेन्ट
२१. मानव निर्मित पहिलो उपग्रह कुन हो? स्पुतनिक-१
२२. सर्वप्रथम चन्द्रमाको सतहमा पुग्ने अन्तरिक्ष यान कुन हो? लुना-२
२३. शिशु ग्रह कुन कुन दुई वटा ग्रह को बिचमा रही सूर्यको परिक्रमा गरिरहेका हुन्छन्? मंगल र बृहस्पति
२४. मंगल र वृहस्पति ग्रहका बीच शिशुग्रहहरु रहेका हुन्छन् भनी भन्ने वैज्ञानिक को हुन्? Johann Elertbode
२५. धुमकेतुको खोजी गर्ने वैज्ञानिक को थिए? एडमन्ड हेली
२६. सम्पात (equinox) दिन र रात बराबर हुने दिन कहिले हुन्छ? मार्च २१ र सेप्टेम्बर २३
२७. पृथ्वीको चट्टानद्वारा निर्मित बाहिय सतहलाई के भनिन्छ? crust
२८. पृथ्वी गोलो छ भनेर सबैभन्दा पहिले घोषणा गर्ने व्यक्ति को थिए? पाइथागोरस
२९. पृथ्वीको सबैभन्दा भित्री भागलाई के भनिन्छ? केन्द्रमण्डल
३०. वर्षको सबैभन्दा लामो दिन र छोटो दिन कुन हो? लामो दिन june 21 र छोटो दिन december 22

( Capsule 3) 1.11 राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक वैज्ञानिक.............
#महत्वपूर्ण ब्यक्तित्व तथा विचारकहरु सम्बन्धी जानकारी।
१) कौटिल्यले राज्य गठन गर्नेक्रममा आवश्यक ठानेका तत्वहरु स्वामी, अमात्य,जनपद,दुर्ग, कोष दण्ड र मित्र हुन।
२) महात्मा गान्धीले सत्याग्रह आश्रमको स्थापना सन् 1915 amhadabad जिल्लामा गरेका थिए।
३) सुकरातले सैनिक सेवामा नौकरी गरेकाथिए।
४) अरस्तुको प्रसिद्ध पुस्तक" The politics" मा संविधान र सरकार बारे व्याख्या गरिएको छ।
५) कन्फुसियस लाई चीनमा खुङ फुच (गुरु कुङ) भनी चिनिन्थ्यो र उनको बाल्यकालको नाम कुङ फुतजु थियो।
६) कार्ल मार्क्स उनको निर्भीक र क्रान्तिकारी विचारका कारण शासकहरु तर्सेर प्रध्यापक पेशाका लागि वञ्चित गरिदिएका थिए।
७) "on contradiction"नामक कृतिका लेखक माओत्सेतुङ हुन्।
८) अब्राहम लिंकन अमेरिकाको 16 औं राष्ट्रपति हुन्।
९) मदर टेरेसाले भारत बाहिर सर्वप्रथम भेनेजुयलामा संस्था खोलेका थिए।
१०) दक्षिण अफ्रिकाको father of nation नेल्सन मण्डेलालाई भनिन्छ भने" long walk to freedom"उनको आत्म जीवनमा लेखिएको कृति हो।
११) आइन्स्टाइनले प्रतिपादन गरेको सामान्य सापेक्षताको सिद्धान्त र बीसौं शताब्दीमा विकास भएको quantum theoryd को अध्ययनबाट blackhole सम्बन्धी रहस्य पत्ता लगाउने वैज्ञानिक स्टेफेन हकिङ हुन्।
१२) हेलेन केलर जन्मेको 18 महिनापछि दृष्टिविहीन बनेकी थिइन्।
१३) शंकराचार्यले वैदिक धर्मको उत्थान गर्ने काम गरेका थिए।
१४) वेदव्यासले पुराण र महाभारतको रचना गरेका हुन्।
१५) balmiki aasram नेपालको नवलपरासी मा अवस्थित छ।
१६) gurunanak को जन्म khatri परिवारमा भएको थियो।
१७) जैन धर्मको धर्मग्रन्थ लाई वचनामृत भनिन्छ भने धर्म प्रवर्तक mahavir jain हुन।
१८) जीसस क्राईस्टलाई golgotha मा मृत्युदण्ड दिइएको थियो।
१९) पैगम्बर महम्मद कुरेस वंशका थिए।
२०) राजा जनकको वास्तविक नाम शीरध्वज हो भने उनका पुरोहित याज्ञवल्क्य ऋषी हुन्।
२१) चार अमर सहिद मध्ये सबैभन्दा पहिले मृत्यु दण्ड पाउने शुक्रराज शास्त्री। विसं 1997 मा चारसहित लाई मृत्युदण्ड दिने प्रधानमन्त्री जुद्धशमशेर थिए।
२२) पश्चिममा kautilya लाई mekiyabeli भनेर चिनिन्छ।
२३) चारपटकसम्म राष्ट्रपति पदमा निर्वाचित हुने एकमात्र अमेरिकी राष्ट्रपति एफ डी रुजवेल्ट हुन्।

25 Capsules for subba fever in 5 days
(4th part)
Unit 1.2 विश्वको भूगोल
१. पृथ्वीको कुल क्षेत्रफलको २९.२% भू-भाग जमिनले ओगटेको हुन्छ।
२. विश्वको सबैभन्दा अग्लो पर्खाल ‘The Great Wall of China को लम्बाई ६,२०० माइल छ।
३. एशिया महादेशको पश्चिममा युरोप, पूर्वमा प्रशान्त महासागर, दक्षिणमा हिन्द महासागर र उत्तरमा सुमेरु महासागर पर्दछ।
४. हजारौ हात्तीको देश भनेर लाओसलाई भनिन्छ।
५. एसिया र अफ्रिकालाई स्वेज नहर र लाल सागर ले छुट्याएको छ।
६. १८०° देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथी रेखा भनिन्छ।
७. भू-सतहको कुनै स्थानबाट पृथ्वीको व्यासको अर्को छेउमा पर्ने स्थानलाई प्रतिलोम भनिन्छ।
८. प्रशान्त महासागरको पूर्वी भाग र हिन्द महासागरमा फैलिएको पर्वतमाला कर्डिलेरा पर्वत हो।
९. तुर्कमेनिस्तानमा पर्ने काराकुम मरुभुमिले त्यस देशको ७०% भूभाग ओगटेको छ।
१०. भुकम्प आउदा स्व-व्यवस्थापन गर्ने उपाय अन्तर्गत drop भनेको दुवै घुँडा कुहिना टेकेर थचक्क बस्ने, cover भनेको ओत लाग्नु र होल्ड भनेको समात्नु हो।
११. दस हजार वर्षभित्र विस्फोटन नभएको तर भविष्यमा विस्फोटन हुनसक्ने सम्भावना भएको ज्वालामुखीलाई सुषुप्त ज्वालामुखी (dormant volcano) भनिन्छ।
१२. अमेजन नदीको उद्गम स्थल glacier fed lakes  हो र यो प्रशान्त महासागरमा खस्दछ।
१३. एसियाको मेकङ्ग  नदी चीन, बर्मा, लाओस, थाईल्याण्ड, कम्बोडिया, र  भियतनाम गरी छ देश भएर बग्दछ।
१४. रुस र इरानमा अवस्थित क्यास्पियन सागर विश्वको सबैभन्दा ठूलो ताल हो।
१५. भूमध्य रेखा देखि जतिजति उत्तर वा दक्षिण तिर गाइन्छ उतिउति तापक्रम घट्छ।
१६. पृथ्वीको उपोष्ण प्रदेशीय उच्च चाप दबाब देखि भूमध्यरेखीय न्यून वायु दबाब तर्फ बहने वायुलाई व्यापारिक वायु भनिन्छ।
१७. दोस्रो विश्वयुद्धको समयमा जर्मनको सम्भावित आक्रमणबाट बच्न फ्रान्सले स्विट्जरल्यान्ड देखि बेल्जियम सम्म बनाएको किल्लालाई मेजिनट लाइन  भनिन्छ।
१८. पाकिस्तानलाई 'land of golden fibre' उपनामले चिनिन्छ।
१९. विश्वको सबैभन्दा पुरानो खेल पोलो हो जुन इरानबाट सुरु भएको हो।
२०. सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो।
२१. पश्चिमी द्वीपसमूहका खोजकर्ता Christopher Columbus हुन्।
२२. विश्वमा मौसमी वायु बहने मुख्य क्षेत्र एसिया महादेशको दक्षिणी पूर्वी भाग हो।
२३. हावाको चापमा असर पार्ने तत्वहरु तापक्रम, उचाइ र जलवाष्प हुन्।
२४. अफ्रीका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरु महासागर पर्दछ।
२५. उत्तर र दक्षिण अमेरिकालाई जोड्ने नहर पानामा नहर हो।
२६. उत्तर अमेरिकाको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, दक्षिणमा पानामा नहर र उत्तरमा सुमेरु महासागर पर्दछ।
२७. दक्षिण अमेरिकाको पश्चिममा प्रशान्त महासागर, पूर्व र उत्तरमा आन्ध्र महासागर र केही भाग caribbean समुद्र पर्दछ भने दक्षिणमा कुमेरु महासागर पर्दछ।
२८. अन्टार्कटिका महादेशमा पर्ने सागरहरु बेडेल सागर र रोस सागर हुन्।
२९. युरोप महादेशको पूर्वमा एसिया महादेश, पश्चिममा आन्ध्र महासागर, उत्तरमा सुमेरु  महासागर र दक्षिणमा भूमध्यसागर पर्दछ।
३०. अष्ट्रेलियाको दक्षिणी भाग पत्ता लगाउने व्यक्ति Abel Tasman हुन्।
३१. अस्ट्रेलिया महादेशको पश्चिम र उत्तरमा हिन्द महासागर, दक्षिणमा कुमेरु महासागर र पूर्वमा प्रशान्त महासागर पर्दछ।
३२. हिन्द महासागरको सबैभन्दा गहिरो भाग जाभा ट्रेन्च हो।


#5th Capsule For Subba exam fever
१.१० अन्तराष्ट्रिय सम्बन्ध तथा संघ/संस्था
१.१०.१ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
१) नेपालको संविधानको कुन धारामा अन्तर्राष्ट्रिय सम्बन्ध नीति सम्बन्धी कुरा उल्लेख गरिएको छ?
-धारा-५१ (ङ्)
२) नेपालको परराष्ट्र नीतिको प्रवर्तक पृथ्वीनारायण शाहलाई मानिन्छ।
३) भीमसेन थापाले विक्रम सम्वत 1863 मा नेपाल भारत बिच राहदानी प्रथ शुरु गरेका थिए।
४) नेपाल र भारतबीच 1880 किलोमिटर लामो खुला सिमाना रहेको छ।
५) लिच्छवि राजा अंशुवर्माको पालादेखि मात्र नेपाल चीनबीचको सम्बन्ध बारे प्रमाणित स्रोतहरू पाइएका छन्।
६) चीन भ्रमण गर्ने नेपालका पहिला प्रधानमन्त्री टंकप्रसाद आचार्य हुन्।
७) silkroad चीनको शियान बाट सुरु भई इटलीको रोम मा अन्त्य हुन्छ।
८) प्रजातन्त्र पुनर्स्थापना पछि चिनजानी नेपालको प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला।
९) नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्ने दोस्रो मुलुक संयुक्त राज्य अमेरिका र अमेरिकी दूतावास 1959 अगष्ट 6 मा नेपालको काठमाडौँ मा स्थापना भएको थियो।
१०) fulbright scholarship programme अमेरिका संग सम्बन्धित छ।
११) नेपाललाई वैदेशिक सहयोग गर्ने पहिलो राष्ट्र संयुक्त राज्य अमेरिका सन् 1951 देखि हो।
१२) नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई अमेरिकाले 1983 डिसेम्बर 7 मा समर्थन गरेको थियो।
१३) सन् 1956 जुलाई 28 मा नेपाल र जापानबीच दत्य सम्बन्ध कायम भयो र सन् 1965 जुलाईमा जापानको टोकियोमा नेपालको राजदूतावास स्थापना गरियो।
१४) चन्द्रशमशेरले पहिलोपटक 8 नेपाली विद्यार्थीलाई अध्ययनका लागि जापान पठाएका थिए।
१५) सन् 1999 मार्चमा पूर्व जापानी प्रधानमन्त्री ले रियुतरो हरीमोतो ले नेपालको भ्रमण गरेका थिए।
१६) नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक बौद्ध भिक्षु इकाइ कावागुची 1899 मा राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा आएका थिए।
१७) भारतद्वारा निर्मित रसियावाल खुर्दलोटन बाँध नेपालको रुपन्देही जिल्लामा पर्दछ।
१८) दलाई लामा सन् 1959 मा भारत गएका थिए।
१९) 1962 मा भएको चीन र भारतबीचको युद्धमा नेपालले तथास्त नीति अवलम्बन गरेको थियो।
२०) शान्ति क्षेत्रको प्रस्तावलाई समर्थन गर्ने पहिलो अशियन राष्ट्र मलेसिया हो।




25 Capsules for subba fever in 5 days (6th capsule) Unit 1.3 नेपालको भूगोल १. नेपालको कुल क्षेत्रफल: १,४७,१८१ वर्ग कि.मि अर्थात् ५६,८२७ वर्ग माइल; नेपालको अक्षांस अवस्थिति: २६°२२’ देखि ३०°२७’ उत्तरी अक्षांश; देशान्तर अवस्थिति: ८०°४’ देखि ८८°१२’ पूर्वी देशान्तर २. नेपालको पूर्व पश्चिम लम्बाई: ८८५ कि.मि; उत्तर दक्षिण सरदर चौडाई: १९३ कि.मि; उत्तर दक्षिण चौडाई सबैभन्दा बढी: २४१ कि.मि; सबैभन्दा कम चौडाई: १४५ कि.मि ३. नेपालको सिमानाबाट बङ्गलादेश 27 किलोमिटर टाढा पर्दछ भने भुटान 32 किलोमिटर टाढा पर्दछ। नेपालको Srilanka भन्नाले कोशीटप्पु लाई जनाउँछ ४. उत्तरमा हिमाल देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला धादिङ हो। ५. सुर्खेत जिल्लाको पुरानो नाम दोभानचौर विराटनगरको गोग्राह बजार र राप्ती अञ्चलको पुरानो नाम स्वर्गद्वारी थियो। ६. नेपाल र चिन सिमानाको सबैभन्दा नजिको बस्ति शेरा बस्ती हो। ७. नेपालको सबैभन्दा होचो हिमरेखा गोरखाको रुपीनाला हो जुन ४,५०० मिटर उचाइमा छ। ८. भूगोलबिधहरूका अनुसार हाल नेपाल लगायतका क्षेत्रमा रहेको प्राचीन सागर को नाम टेथिस सागर हो। ९. मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङले चीन र भियतनामलाई जोड्दछ। १०. नेपालको सबैभन्दा गहिरो नदी गण्डकी, सबैभन्दा लामो नदी कर्णाली र सबैभन्दा ठूलो नदी कोसी नदी हो। ११. एकै नामले दुईतिर बग्ने नदि हरु राप्ती र सेती हुन्। उत्तर गङ्गा भनेर नेपालको सानो भेरी नदी लाई बुझाउँदछ। १२. अपि हिमालबाट उत्पत्ति भएको नेपालको नदी महाकाली हो। महाकाली नदीलाई भारतमा पुगेपछि शारदा भनिन्छ। १३. सप्तकोशी बिहारको करसेलामा पुगेपछि गंगामा मिल्छ। १४. सुनकोशीको पौराणिक नाम शुभश्रवा हो; मनोहरा—मणिमती, कर्णाली—पञ्चेश्वरी, मादी—रत्नधारा, झिमरुक—धर्मावती, राप्ती—अचिरावती १५. नेपालमा अभ्रख (Mica) पाइने जिल्ला: नुवाकोट, सिन्धुपाल्चोक, डोटी, बझाङ, धादिङ र अछाम १६. नेपालमा मात्र पाइने किरा: कालिस नेमिस र आप्तोगास्तर नेपालबन्द १७. सगरमाथाको चुचुरोबाट skiing गर्दै फेदीमा झर्ने पर्वतारोही स्लोभेनियाका डामो कार्निकार हुन्। १८. नेपालको उत्तरी क्षेत्रमा वर्षा लागेपछि हिमाली उच्च भेगमा पशुहरुलाई चरणका लागि लाने प्रचलनलाई उभौली भनिन्छ। १९. सबैभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम हुम्लाको सिमिकोट हो भने सबैभन्दा कम उचाईमा रहेको जिल्ला सदरमुकाम महोत्तरीको जलेश्वर हो। २०. काठमाडौ उपत्यकामा रहेको सबैभन्दा अग्लो पहाड फुलचोकी हो। सबैभन्दा नजिक पर्ने हिमाल जुगल हिमाल हो।

Comments

Popular posts from this blog

सुब्बा ,अधिकृत तयारीको लागि अर्थशास्त्र(Economic )

# अर्थशास्त्र(Economic) सामान्य अर्थमा अर्थशास्त्र भन्नाले समाजमा आवश्यकता पुरा गर्नका लागि गरिने विभिन्न आर्थिक क्रियाकलापको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ। अर्थशास्त्र समाजिक विज्ञान हो जसले सम्पूर्ण मानवीय आर्थिक क्रियाकलाप हो । केही प्रसिद्ध अर्थशास्त्रीका मुख्य बुँदा र आलोचनाहरु तल उल्लेखित छन्।  १. एडम स्मिथ: धन संबंधी परिभाषा २. Alfred marshall: भौतिक कल्याण सम्बन्धी परिभाषा  ३.रबिन्स: दुर्लभता र छनौटसम्बन्धी परिभाषा  #एडम स्मिथको अर्थशास्त्रको परिभाषाका मुख्य बुँदाहरू  * अर्थशास्त्रको र विन्दु धन हो। *मानिसको आवश्यकता पूरा गर्ने एकमात्र साधन धन हो। *अर्थशास्त्रको सम्बन्ध आर्थिक मानवसँग मात्र हुन्छ। *धनको तुलनामा मानिसको स्थान गौण हुन्छ। *धनको स्रोत भनेकै रोजगार पूर्ण श्रम हो।  *धन भित्र भौतिक बस्तु हरु मात्र समावेश हुन्छन्। *अर्थशास्त्र धनको वृद्धिका कारण र तरिका हरु को अनुसन्धानका लागि हो। # alfred marshall को परिभाषा का मुख्य बुँदाहरू *धनको तुलनामा मानवीय कल्याणमा बढी जोड। *अर्थशास्त्रले साधारण मानिसको व्यवहारको अध्ययन गर्दछ। *अर्थशास्त्र भौतिक कल्याणको अ

Political science (राजनीतिशास्त्र) लोक सेवा आयोग तयारी को लागि महत्वपूर्ण

# राजनीतिशास्त्रको बहुबैकल्पिक बस्तुगत प्रश्नोतरहरु 1)राजनीतिशास्त्रको उत्पत्ति यूनानी भाषामा का तीन शब्द polis ,polity र politea भएको हो।                 Polis  अर्थात् नगरराज्य हुन्छ ।                  Polity को अर्थ सरकार हुन्छ।                 Politea को अर्थ संविधान हुन्छ। 2)"राजनीतिशास्त्रले पूरा पूर्वकालमा राज्यको रुपरेखा कस्तो थियो त्यसबेला यसको रुप स्वरुप कस्तो थियो र यसको आधार एवं रुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ "।यो विचार गेटेल को हो । 3)"Nature in politics", पुस्तकका लेखक ग्राहम वालास हो । 4)राजनीतिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रका रुपमा लिने विद्वान सीले हुन् । 5)राजनीतिक सिद्धान्तका दृष्टिकोणले महाभारतले पूर्वीय राजनीतिक दृष्टिकोण को चिन्तालाई प्रकाश पार्दछ। 6)राजनीतिको मूल मनोविज्ञानमा छ यो भनाइ ब्राइस को हो । 7)"Political science begins and ends with the state"यो विचार गर्नेर ले दिएका हुन् । 8)राजनीतिशास्त्रमा आचरण वादी आन्दोलनका बौद्धिक धर्मपिता चार्ल्स मेरियम लाई मानिन्छ। 9)राजनीति शास्त्र भनेक