Skip to main content

राजनीतिशास्त्र( political science )लोकसेवा आयोगले हालसम्म सोधिएका केहि प्रश्न उत्तर हरु।

#राजनीतिशास्त्र( political science )लोकसेवा आयोगले हालसम्म सोधिएका केहि प्रश्न उत्तर हरु।
                                             भाग १
१) नेपालको सर्वोच्च अदालतले सम्पादन गर्ने कार्यक्षेत्र कुन कुरालाई मान्न सकिन्छ?
#साधारण कार्य क्षेत्र ,असाधारण कार्यक्षेत्र र परामर्श दातृ कार्यक्षेत्र
२) नेपालको संविधान 2072 ले निर्वाचन आयोगलाई सुकेको मुख्य दायित्व कुन हो?
#योग्य , बालिग नागरिकहरूको लगत संकलन गरी वैज्ञानिक तवरले रेकर्ड राखी सरकारले चाहेको बेला स्वतन्त्र र निष्पक्ष ढङ्गबाट निर्वाचन गराउने।
३) नेपालमा सन् 1990 को जन आन्दोलन के को विरुद्ध परलक्षित थियो?
#हुकुमी शासन ,पञ्चायती संस्कृति र निर्दलीयत।
४) नेपालको प्रजातान्त्रिक शासन व्यवस्थामा यसको प्रादुर्भाव श्रेय क -कसलाई जान्छ?
#सन् 1950 -५१ सम्मको क्रान्तिलाई ,स्वर्गीय राजा त्रिभुवनलाई र नेपाली जनतालाई ।
५) नेपालको संविधान 2072 अनुसार प्रमुख निर्वाचन आयुक्त हुन कति बर्ष उमेर पुगेको हुनु पर्दछ?
#45 वर्ष
६) नेपालमा भएको संविधानसभाको निर्वाचनमा उपयोग भएको निर्वाचन पद्धति कुन थियो?
#मिश्रित पद्धति
७) लोकतन्त्रमा राजनीति दलहरूको भूमिका के के हुन्छ?
#सत्तामा पुग्न, सरकार र जनता बीच सम्पर्क सूत्र बन्न, राज्य संचालनमा आफ्नो विचार समुहको प्रतिनिधित्व गर्न ,राष्ट्र निर्माणमा योगदान दिन।
८) राजनीतिक दलले सम्पादन गर्ने भूमिका कुन-कुन हुन्?
#राजनीतिक संचार र राजनीतिक भर्ती , राजनीतिक सामाजिकरण र हित अभिवृद्धिकरण।
९) नेपालले अपनाएको दलीय प्रणाली कस्तो छ?
#बहुदलीय प्रणाली
१०) नेपालका राजनीतिक दलहरु क्रमश किन  प्रभावहीन देखिन थालेका हुन्?
#नेतृत्ववर्गको संकीर्णताले ,मूल्यमान्यता बिहिन राजनीतिले , पदलोलुपता र भ्रष्टाचारमा रुम्लिना ले
११) नेपालको परराष्ट्र नीतिका विशेषता के के हुन्?
#असंग्लग्नता र  पञ्चशीलको सिद्धान्त
१२) सार्वजनिक प्रशासनको प्रचलित सुत्र POSDCORB
मा B अक्षर को पुरा रुप के हो?
#बजेटिङ
१३) सार्कको बडापत्रको कुन धारामा सार्कका सिद्धान्त उलेखित छन्?
#धारा 2
१४) सार्वजनिक प्रशासनको मुख्य उद्देश्य के हो?
#कानुनसम्मत ढंगले लोकहितको निम्ति क्रियाशील रहनु।
१५) posdcorb सूत्रका सूत्रधारको हुन्?
#luther Gullick

Comments

Popular posts from this blog

Download  गर्न यो link क्लिक गर्नुस । https://drive.google.com/file/d/1pm9KEaJS3AtB_PEvCtfoGcuOWvQtxNbg/view?usp=drivesdk 2074-11-09 गोरखापत्रको ज्ञानसागर ।

Latest MCQ 2018 For All Competitive Exam in English

1)The moon is about to get its first mobile phone network in 2019. Vodafone Germany, Nokia and Audi was jointly working to support this project. They have decided to build which network there? 1. 2G 2. 3G 3. 4G 4. 5G Ans:- 4G ,On 27th February 2018,A launch has been scheduled in 2019 from Cape Canaveral on a SpaceX Falcon 9 rocket. 2)Huawei launched Huawei Balong 5G01, claimed to be world’s first 5G commercial chip. which will deliver broadband speed up to 2 Gbps on 5G network. It will also support 4G network. 3)Russia’s Olympic membership has been restored by the International Olympic Committee (IOC). It was banned in 2014. 4)Which city will host the 2020 Summer Olympics? 1. Bern 2. Beijing 3. Tokyo 4. Greece Ans: Tokyo 5)

जिल्ला अनुसार निर्वाचन क्षेत्र

# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag  , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला  *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,      इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम  * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) ...