ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर,
सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम)
सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला
*दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,
इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम
*तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्,
ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर
*वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्,
सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा )
*निर्वाचन क्षेत्र भएका जिल्लाहरु तीनवटा छन्,
झापा,रुपन्देही र कैलाली
*6 वटा निर्वाचन क्षेत्र भएको जिल्ला मोरङ मात्रै हो।
*10 वटा निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौँ हो ।

Comments
Post a Comment