लोकसेवा आयोग राजनीतिशास्त्र
१ राजनीतिशास्त्रको परिचय (introduction to political science)
मानिस राजनीतिक प्राणी हो। प्रत्येक्ष वा अप्रत्यक्षरुपमा मानवजीवनको सम्बन्ध राजनीतिसँग रहेको हुन्छ। समाजमा शक्ति नियन्त्रण र आर्थिक, धार्मिक, samajik आदि क्षेत्रमा राजनीतिको प्रभाव परेको हुन्छ। यसलाई विज्ञान हरु कि महारानी (queen of sciences) , guru विज्ञान आदि विभिन्न उपनामले चिनिन्छ, तर कतिपय विद्वानहरुले यसलाई फोहोरी खेलको रुपमा पनि व्याख्या गरेका छन्।
१.१ राजनीतिशास्त्रको परिभाषा
(Definitions of political science)
राजनीतिशास्त्रको परम्परागत परिभाषा
राजनीतिशास्त्रमा आचरणवादी क्रान्ति सुरु हुनुभन्दा पहिले यसलाई औपचारिक र संस्थापक दृष्टिकोणले केही साँघुरो घेराभित्र राखिएको थियो। राजनीतिशास्त्रलाई विभिन्न विद्वानहरूले आ-आफ्नो रुपमा परिभाषित गरेका छन्।
राजनीतिशास्त्र त्यस विज्ञान को नाम हो जसको सम्बन्ध राज्यसँग छ र जसमा राज्यका आधारभूत स्थितिहरु र त्यसको मूल प्रकृति विभिन्न रूप र विकासको वर्णन गरिन्छ।-ब्लनसली
Garner ले भनेका छन् राजनीतिशास्त्रको प्रारम्भ र अन्त्य राज्यसँगै हुन्छ।
राजनीतिशास्त्रले सरकारका तत्वहरूको अध्ययन तेसरिनै गर्दछ जसरी अर्थशास्त्रले धनको, गिब विज्ञानले जीवको, बीजगणित ले अंकको, रेखा गणितले स्थान र विस्तृत अध्ययन गर्दछ। सिले ले भनेका हुन्
पाल जनेट ले भनेका छन् राजनीतिशास्त्रमा समाजिकविज्ञानको त्यो भाग हो, जसले राज्यको आधार तथा शासन सम्बन्धी सिद्धान्तहरूको बारे विचार गर्दछ ।
To be continued......

Comments
Post a Comment