# अर्थशास्त्र(Economic)
सामान्य अर्थमा अर्थशास्त्र भन्नाले समाजमा आवश्यकता पुरा गर्नका लागि गरिने विभिन्न आर्थिक क्रियाकलापको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ। अर्थशास्त्र समाजिक विज्ञान हो जसले सम्पूर्ण मानवीय आर्थिक क्रियाकलाप हो । केही प्रसिद्ध अर्थशास्त्रीका मुख्य बुँदा र आलोचनाहरु तल उल्लेखित छन्।
१. एडम स्मिथ: धन संबंधी परिभाषा
२. Alfred marshall: भौतिक कल्याण सम्बन्धी परिभाषा
३.रबिन्स: दुर्लभता र छनौटसम्बन्धी परिभाषा
#एडम स्मिथको अर्थशास्त्रको परिभाषाका मुख्य बुँदाहरू
* अर्थशास्त्रको र विन्दु धन हो।
*मानिसको आवश्यकता पूरा गर्ने एकमात्र साधन धन हो। *अर्थशास्त्रको सम्बन्ध आर्थिक मानवसँग मात्र हुन्छ।
*धनको तुलनामा मानिसको स्थान गौण हुन्छ।
*धनको स्रोत भनेकै रोजगार पूर्ण श्रम हो।
*धन भित्र भौतिक बस्तु हरु मात्र समावेश हुन्छन्। *अर्थशास्त्र धनको वृद्धिका कारण र तरिका हरु को अनुसन्धानका लागि हो।
# alfred marshall को परिभाषा का मुख्य बुँदाहरू *धनको तुलनामा मानवीय कल्याणमा बढी जोड। *अर्थशास्त्रले साधारण मानिसको व्यवहारको अध्ययन गर्दछ। *अर्थशास्त्र भौतिक कल्याणको अध्ययन हो।
*अर्थशास्त्र एक समाजिक विज्ञान हो।
*अर्थशास्त्र एक आदर्श विज्ञान हो।
#आधुनिक अर्थशास्त्री रबिन्स को परिभाषाका मुख्य बुँदाहरू *मानवीय आवश्यकताहरू असीमित हुन्छन्।
*आवश्यकता पूरा गर्ने सिमित साधन।
*सिमित साधनको वैकल्पिक प्रयोग।
*अवस्थाअनुसार आवश्यकताहरुमा फरक।
*छनोट सम्बन्धी समस्या।
*अमानवीय व्यवहारको विश्लेषणात्मक अध्ययन गर्ने विज्ञान हो।
*अर्थशास्त्रले अभौतिक कार्यमा समेत जोड दिन्छ।
√अर्थशास्त्रको परिचय सम्बन्धि केही बस्तुगत प्रश्नहरु।
१) अर्थशास्त्रलाई कुन विज्ञानको रूपमा अध्ययन गरिन्छ। *समाजिक विज्ञान
२) 17 औं शताब्दीका वाणिज्य बादीहरुले अर्थशास्त्रको विषयबस्तुको रुपमा केलाई जोड दिएका छन्।
*धनको अध्ययन
३) अर्थशास्त्रका पिता कसलाई भनिन्छ।
*एडम स्मिथ
४) अर्थशास्त्र सर्वप्रथम आधुनिक तथा वैज्ञानिक ढङ्गबाट कसले प्रभासीत गरेका थिए ?
*एडम स्मिथ
५) सन् 1776 मा प्रकाशित पुस्तक inquiry into the nature and cause of wealth of nation कसले लेखेका थिए
*एडम स्मिथ
६) सुरुमा अर्थशास्त्र विषयको अध्ययन कसरी गरिन्थ्यो? *अन्य विषयहरुसँग समावेश गरेर
७) अर्थशास्त्र धनको विज्ञान हो यो भनाइ एडम स्मिथको हो। ८) adamsmith को परिभाषा लाई समर्थन गर्ने उनका अनुयायीहरु को-को थिए?
*J .s .mill र जे. वि .से
९) अर्थशास्त्री एडम स्मिथ को परिभाषा लाई रोटी र makhan विज्ञानको रूपमा स्थापित गरेको भन्दै आलोचना गर्ने उन्नाइसौं शताब्दीका सुधारवादी अर्थशास्त्रीहरूको थिए? *कर्ल लाईल र रसिकान
१०) सन् 1990 मा प्रकाशित पुस्तक principle of economics कसको कृति थियो?
*मार्शल
११)" अर्थशास्त्र मानिसहरूको सधारण व्यवसायिक जीवन सम्बन्धी क्रियाकलापहरूको अध्ययन हो "यो भनाई अर्थशास्त्रीको हो? : Marshall

Tsc ko lagi economic sambandhit document chains ra ..............?
ReplyDeleteFor latest and gk about Nepal and World in English .
ReplyDeleteGK NEPAL