Skip to main content

Political science (राजनीतिशास्त्र) लोक सेवा आयोग तयारी को लागि महत्वपूर्ण

#राजनीतिशास्त्रको बहुबैकल्पिक बस्तुगत प्रश्नोतरहरु
1)राजनीतिशास्त्रको उत्पत्ति यूनानी भाषामा का तीन शब्द polis ,polity र politea भएको हो।
                Polis  अर्थात् नगरराज्य हुन्छ ।
                 Polity को अर्थ सरकार हुन्छ।
                Politea को अर्थ संविधान हुन्छ।

2)"राजनीतिशास्त्रले पूरा पूर्वकालमा राज्यको रुपरेखा कस्तो थियो त्यसबेला यसको रुप स्वरुप कस्तो थियो र यसको आधार एवं रुप कस्तो हुनुपर्दछ भन्ने कुराको विवेचना गर्दछ "।यो विचार गेटेल को हो ।

3)"Nature in politics", पुस्तकका लेखक ग्राहम वालास हो ।

4)राजनीतिशास्त्रलाई सरकारको अध्ययन गर्ने शास्त्रका रुपमा लिने विद्वान सीले हुन् ।

5)राजनीतिक सिद्धान्तका दृष्टिकोणले महाभारतले पूर्वीय राजनीतिक दृष्टिकोण को चिन्तालाई प्रकाश पार्दछ।

6)राजनीतिको मूल मनोविज्ञानमा छ यो भनाइ ब्राइस को हो ।

7)"Political science begins and ends with the state"यो विचार गर्नेर ले दिएका हुन् ।

8)राजनीतिशास्त्रमा आचरण वादी आन्दोलनका बौद्धिक धर्मपिता चार्ल्स मेरियम लाई मानिन्छ।

9)राजनीति शास्त्र भनेको एउटा अनुभाविक अनुशासन हो ,जसले शक्तिको स्वरुप निर्धारण र हिस्सेदारीको अध्ययन गर्दछ र यो यस्तो राजनीतिक कृत्य हो जुन शक्ति सन्दर्भमा पूरा गरिन्छ यो भनाई हेराल्ड लस्वेल को हो ।

10)अरस्तुले राजनीतिशास्त्रको अध्ययनमा तुलनात्मक पद्धति लाई जोड दिएका थिए।
११) लर्ड ब्राईस ले राजनीतिशास्त्रको अध्यायनमा प्रयोगात्मक पद्धतिमा जोड दिएका थिए।
१२) राजनीतिशास्त्रको अध्ययन मा आधुनिक पद्दतिभनेको व्यवहारवादी पद्धति हो।
१३) अर्थशास्त्र बिना राजनीतिशास्त्र अवास्तविक र सारहीन ढाँचा मात्र रहन्छ यो भनाई चार्ल्स बियार्ड को हो ।
१४) राजनीतिशास्त्रको अध्ययन मा आगत निर्गत पद्धतिको प्रवर्तक कसलाई मानिन्छ?
*David easton
१५) "राजनीतिशास्त्र बिनाको इतिहासको कुनै पल हुँदैन र इतिहास बिनाको राजनीतिशास्त्रको कुनै जरो हुँदैन"। यो भनाई कसको हो?
*सिले
१६) राजनीतिशास्त्रको दार्शनिक पद्धतिलाई कुन विद्वानलहरुले जोड दिएका थिए?
*रुसो ,प्लेटो,हेगेल
१७) "हाम्रा पूर्वज प्राणी शास्त्रीय रुपले सोच्थे भने हामी मनोवैज्ञानिक ढङ्गले सोच्छौ।" यो भनाई कसको हो?
*बार्कर 
१८) राजनीतिक शक्ति अध्ययनलाई भौतिक शक्ति प्रयोग मान्ने विद्वान को हुन्?
*Max weber
१९)" यदि तुलनात्मक पद्धति राम्ररी अपनाउने हो भने समानता माथि मात्र विचार गरिनु हुँदैन विविधता पनि छुट्याउनु पर्दछ ।निष्कर्षमा पुग्न हामीले हतारिनु हुँदैन ।"यो कसको भनाइ हो?
*प्रो. आशीर्वाद म
२०) "world societies and new nations " सम्पादकको हुन् ?
*गिटिज
२१) अल्मोन्द ले दिएका तीनवटा निर्गत कार्यमा नियम निर्माण, नियम कार्यान्वयन, नियम न्यायधिकरण पर्दछन्।
२२) अमेरिकी राजनीतिशास्त्र सङ्घको स्थापना कहिले भएको हो?
*सन् 1903
२३) "the process of goverment "पुस्तकका लेखक को हुन्?
*एफ बेन्ट
२४) इतिहासलाई भूतकालको राजनीति र राजनीतिलाई वर्तमान इतिहासका रूपमा लिने विद्वानको हुन्?
*Freeman
२५) राजनीतिकशास्त्रको ऐतिहासिक प्रयोगका माध्यमबाट कम्युनिज्मको उनको जन्म दिने विद्वानको हुन्?
*कार्लमार्क्स
२६) samajik समूहहरूको क्रियाकलापलाई नै राजनीतिको कच्चापदार्थ मान्य विद्वानको हुन्?
*अर्थर एफ. बेन्टले
२७) "तातो जलवायु निरंकुश शासकका अनुकूल हुन्छ भने चिसो जलवायु पाशविकता को अनुकूल हुन्छ, तर मध्यमखालको जलवायु सुशासनको अनुकूल हुन्छ।" यो कसको विचार हो?
*रुसो
२८) republic नामक पुस्तकका लेखक को हुन्?
*प्लेटो
२९)" thestructure of social action "नामक पुस्तकका लेखक को हुन्?
*प।र्सनस
३०)" इतिहासले राजनीतिशास्त्रलाई तेस्रो आयाम प्रदान गर्दछ "।यो कसको विचार हो?
*बिलोबि

Comments

Popular posts from this blog

Download  गर्न यो link क्लिक गर्नुस । https://drive.google.com/file/d/1pm9KEaJS3AtB_PEvCtfoGcuOWvQtxNbg/view?usp=drivesdk 2074-11-09 गोरखापत्रको ज्ञानसागर ।

Latest MCQ 2018 For All Competitive Exam in English

1)The moon is about to get its first mobile phone network in 2019. Vodafone Germany, Nokia and Audi was jointly working to support this project. They have decided to build which network there? 1. 2G 2. 3G 3. 4G 4. 5G Ans:- 4G ,On 27th February 2018,A launch has been scheduled in 2019 from Cape Canaveral on a SpaceX Falcon 9 rocket. 2)Huawei launched Huawei Balong 5G01, claimed to be world’s first 5G commercial chip. which will deliver broadband speed up to 2 Gbps on 5G network. It will also support 4G network. 3)Russia’s Olympic membership has been restored by the International Olympic Committee (IOC). It was banned in 2014. 4)Which city will host the 2020 Summer Olympics? 1. Bern 2. Beijing 3. Tokyo 4. Greece Ans: Tokyo 5)

जिल्ला अनुसार निर्वाचन क्षेत्र

# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag  , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला  *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,      इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम  * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) ...