शाखा अधिकृत दोस्रो पत्र राज्य र शासन
१.५ नेपालको शासन प्रणाली (governance system in nepal)
#शासन प्रणाली( governance system)
शासन प्रणाली भन्नाले w b का अनुसार: निष्पक्ष तर उद्देश्यपरक रुपमा राज्यका अधिकार र साधनको प्रयोग गर्ने परम्परागत तथा संस्थागत क्षमताको सन्योजनात्मक व्यवस्था ।
मुलुकको आर्थिक तथा समाजिक साधनको परिचालन तथा व्यवस्थापन गरी विकास गर्नका लागि राज्यका शक्ति र अधिकारको प्रयोग गर्ने क्षमता संरचना र पद्धति नै शासन प्रणाली हो।
*सिद्धान्त: राज्यको शासन प्रणाली कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा संसारमा लागुहुने सर्वस्वीकार्य मापदण्ड देखिँदैन तापनि कार्यपालिकाको स्वरुपले अन्य दुई अंगको स्वरुप कार्यपद्धति र अधिकारमा प्रत्यक्ष असर पार्ने भएकोले आधुनिक संवैधानिक राज्यका कार्यपालिका वा कार्यकारिणीको स्वरुपलाई नै शासन प्रणालीको स्वरुप का रूपमा लिने गरेको पाइन्छ।
-कार्यपालिकाको क्षेत्राधिकार व्यापक हुने भएकोले यसैको स्वरुपलाई हेरेर शासन प्रणालीको स्वरुप निर्धारण गरिन्छ।
शासन प्रणालीको उद्देश्यहरु
राष्ट्रिय हितको संरक्षण संवर्द्धन तथा राष्ट्र निर्माण
राष्ट्रिय सुरक्षा सुनिश्चितता गर्ने,
विधीको शासन,
प्रभावकारी सेवा प्रवाह गर्ने,
समाजिक न्याय र समता सुनिश्चितता गर्ने,
नागरिक अधिकारको संरक्षण गर्ने,
आर्थिक विकासका अवसर सिर्जना गर्ने,
समाजमा नैतिकता र सदाचारको प्रवर्द्धन गर्ने
#विश्वमा प्रचलित शासन प्रणालीका स्वरुपहरु
शासन प्रणालीका विभिन्न स्वरुपलाई संवैधानिक कानुन एवं राजनीतिशास्त्रका ज्ञाताहरुले सामान्ययता संसदीय शासनप्रणाली राष्ट्रपति शासन प्रणाली मिश्रित शासनप्रणाली गरी तीन प्रकारका मा वर्गीकरण गर्ने गरेको पाइन्छ।
मिश्रित शासनप्रणालीलाई hybrid पनि भन्ने गरिन्छ।
To be continued........

Comments
Post a Comment