Skip to main content
सुब्बा तयारी 2074 केहि महत्वपूर्ण प्रश्न हरु ।
(subba preparation 2074 some important question ){part 1 } 
1. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ?
- बुद्ध लामा
2. सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
- नेपाल
3.. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ?
- वि. स. २०७४ असोज १२
4. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ?
- अस्ट्रेलिया
5) बुढी गण्डकी जलबिधुत आयोजना निर्माण सम्झौता नेपाल सरकारले कहिले बिधुत प्राधिकरण लाइ दियो?
= वि स 2074 मन्सिर 8 गते
6)पर्सा बन्यजन्तु आरक्ष कहिले निकुन्जमा परिणत भयो?
= बि स 2074 असार 19
7)हाल पिछडिएका क्षेत्रमा सुचिकृत नगरपालिका कति छन?
=8
8) काठमाडौंमा मानब अधिकार भेला कहिले भयो?
= बि स 2074 मन्सिर 23/25
9) 2017 डिसेम्बर 11 -14 मा WTO को कति औ मन्त्रीपरिसदिय सम्मेलन अर्जेन्टिनाको ब्युनर्स आयार्समा भयो?
=11 औ
10. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ?
- सुरुचि पाण्डे
To watch video on Smart GK youtube channel click on the link below.
https://www.youtube.com/channel/UCN40VVKFUXoSyxHkfrbXSAA

Comments

Popular posts from this blog

Download  गर्न यो link क्लिक गर्नुस । https://drive.google.com/file/d/1pm9KEaJS3AtB_PEvCtfoGcuOWvQtxNbg/view?usp=drivesdk 2074-11-09 गोरखापत्रको ज्ञानसागर ।

Latest MCQ 2018 For All Competitive Exam in English

1)The moon is about to get its first mobile phone network in 2019. Vodafone Germany, Nokia and Audi was jointly working to support this project. They have decided to build which network there? 1. 2G 2. 3G 3. 4G 4. 5G Ans:- 4G ,On 27th February 2018,A launch has been scheduled in 2019 from Cape Canaveral on a SpaceX Falcon 9 rocket. 2)Huawei launched Huawei Balong 5G01, claimed to be world’s first 5G commercial chip. which will deliver broadband speed up to 2 Gbps on 5G network. It will also support 4G network. 3)Russia’s Olympic membership has been restored by the International Olympic Committee (IOC). It was banned in 2014. 4)Which city will host the 2020 Summer Olympics? 1. Bern 2. Beijing 3. Tokyo 4. Greece Ans: Tokyo 5)

जिल्ला अनुसार निर्वाचन क्षेत्र

# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag  , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला  *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्,      इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम  * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) ...