गोरखापत्र ज्ञानसागर
2074 साल फागुन 16 गते बुधबार मा प्रकाशित बस्तुगत प्रश्नोत्तरहरु।
१) ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् 2018 मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो?
#न्युजिल्यान्ड
*180 राष्ट समेटी तयार पारिएको सो प्रतिवेदनमा नेपाल 122 औं स्थानमा रहेको छ।
*प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा somalia रहेको छ।
२)सर्वोच्च अदालतले सवारी साधनमा embossed number plate कार्यान्वयनमा ल्याउने निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश कहिले जारी गर्यो?
#वि.सं 2074 फागुन 10
३) एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन सन् 2018 फेब्रुअरीमा कहाँ आयोजना गरियो?
#काठमाडौँ (बि सं 2074 फागुन 7-15)
४) काठमाडौ महानगरपालिका र स्पेनको medrid बीच भगिनी सम्बन्ध कहिले कायम भएको हो?
#सन् 2018 february 26
५) हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन्?
#आङरिता शेर्पा
६) वि. सं 2074 फागुन 12 मा बसेको प्रदेश सभा बैठकले प्रदेश नम्बर 6 लाई के नामाकरण गरियो?
#कर्णाली प्रदेश
७)" मानिसले दयालाई कहिल्यै बिर्सिनु हुँदैन किनभने दया नै धर्म को जरो हो"। भन्ने विचारक को हुन्?
#तुलसीदास
८) हरेक 4 वर्षमा प्रदान गरिने चार लाख रुपैयाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित 2074 मा हुने स्रष्टा को हुन्?
#dr तारानाथ शर्मा
९) वि.सं 2074 फागुनमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कस्ले जित्यो?
#नेपाल एपिएफ क्लब
१०)"शिक्षा सबैभन्दा ठूलो हतियार हो जसबाट सन्सार फेर्न सकिन्छ "भन्ने विचारक को हुन्?
#नेल्सन मण्डेला
११)"सपना देख्ने नै संसारका रक्षक हुन ।"भन्ने विचारक को हुन्?
#गेम्स अालेन
Remaining will be uploaded soon
For audio visit of youtuYo channel

Sir yo pdf print kasari garna sakinchha
ReplyDeleteFor latest and gk about Nepal and World in English .
ReplyDeleteGK NEPAL