# जिल्ला अनुसार निर्वाचन क्षेत्र * एउटा निर्वाचन क्षेत्र हुने जिल्लाहरु 35 वटा छन्, ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा,भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप , दोलखा,रसुवा ,लमजुङ,manag , मुस्ताङ , म्याग्दी ,पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा,रुकुम (प्पूर्वि रुकुम ), रुकुम(पचिम) सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी,डडेल्धुरा, बैतडी र दार्चुला *दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 21 वटा छन्, इलाम, उदयपुर,सिन्धुली,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर,नुवाकोट,धादिङ,मकवानपुर,गोरखा,तनहुँ,स्याङ्जा,बागलुङ,नवलपरासी (सुस्ता पूर्व),नवलपरासी( सुस्ता बर्दघाट पश्चिम ), पाल्पा,गुल्मी,बर्दिया,सुर्खेत,दैलेख र अछाम * तीन वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 7 वटा छन्, ललितपुर ,चितवन ,कास्की,कपिलवस्तु, दाङ, बाँके कञ्चनपुर * वटा निर्वाचन क्षेत्र भएका जिल्लाहरु 9 वटा रहेका छन्, सुनसरी र प्रदेश नम्बर 2 का 8 जिल्ला हरु (सिराहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,बार र पर्सा ) ...
Comments
Post a Comment